आन्दोलनरत दुग्ध किसानहरुलाई सरकारले वार्तामा बोलायो

काठमाडौं, १९ फागुन । आन्दोलनरत दुग्ध किसानलाई सरकारले वार्तामा बोलाएको छ । सरकारले ६ अर्बभन्दा बढी बक्यौता नदिएको भन्दै उनीहरु आन्दोलित थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज (शनिबार) दिउँसो १ बजे वार्ताका लागि दुध किसानको प्रतिनिधिमूलक संस्था राष्ट्रिय दुग्ध सहकारी संघलाई बोलाएको छ । संघका अध्यक्ष अमर कुँबरले सकारले वार्तामा बोलाएको र आफू […]

सम्बन्धित सामग्री

दुग्ध उत्पादक सहकारी संघ बाराद्वारा आन्दोलन घोषणा

बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालको राष्ट्रव्यापी दुग्ध किसान आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको छ। संघले आइतबार बाराको निजगढ...

दुग्ध विकास संस्थानले घटायो दुग्ध पदार्थको मूल्य

दुग्ध विकास संस्थानले दुग्ध पदार्थको मूल्य घटाएको छ । संस्थानले २५ प्रकारका उत्पादनको मूल्य घटाएको हो । नयाँ मूल्यअनुसार संस्थानले आधा लिटरको पोली प्याकको दहीको मूल्य १० रुपैयाँ घटाएर ७५ रुपैयाँ बनाएको छ । त्यस्तै,...

दुग्ध उत्पादक किसानलाई अनुदान

काठमाडौं । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो । कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा. टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर १ रुपैंयाँ २५ पैसा […]

दुग्ध उत्पादक किसानलाई अनुदान

काठमाडौँ,२६ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु २७ लाख ६९ हजार अनुदानस्वरुप प्रदान गरेको हो । कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगरभित्रका दुग्ध उत्पादक किसानलाई दूधमा […]

दुग्ध उत्पादक किसानलाई अनुदान

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रु २७ लाख ६९ हजार अनुदान स्वरूप प्रदान गरेको हो । कावासोती नगरपालिका कृषि तथा पशुपक्षी विकास शाखाका शाखा प्रमुख डा टेकराज पौडेलका अनुसार नगरपालिकाले हाल नगर भित्रका दुग्ध उत्पादक किसानलाई […]

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदुरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भीडभाडमा काम गर्नुपर्ने हुन्छ ।  पहिलो प्र

धादिङका चार दुग्ध उद्योगमाथि कारबाही

जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही  समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले  संयुक्तरुपमा आज विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ । अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई रु १० हजार,  एन के दुग्ध उद्योगलाई  रु १५ महांकाल  दुग्ध उद्योगलाई रु  १० हजार र खनाल दुग्ध उद्योगलाई  रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।उनका अनुसार

म्याद गुज्रिएका सामग्री फेला गरेपछि ४ दुग्ध उद्योगमाथि कारबाही

धादिङ जिल्लाका ४ दुग्ध उद्योगमा अनुगमन गरी कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्त रूपमा मंगलवार विभिन्न ४ दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा ४५ हजार रुपैयाँ राजस्व संकलन समेत भएको छ ।  अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई १० हजार,  एनके दुग्ध उद्योगलाई १५ हजार, महांकाल दुग्ध उद्योगलाई १० हजार र खनाल दुग्ध उद्योगलाई १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला ...

मकवानपुरमा दुग्ध प्रशोधन उद्योग निर्माण सुरु

मकवानपुर, असार १३ । मकवानपुरमा दुग्ध प्रशोधन उद्योग निर्माण सुरु भएको छ । जिल्लाका कृषकले उत्पादन गरेको दूधलाई प्रशोधन र विविधीकरण गरी उपभोक्तासम्म पुर्‍याउने उद्देश्य लिएको दुग्ध उत्पादक सहकारी संघले बताइएको छ । बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सहकार्यमा जिल्ला दुग्ध उत्पादक सहकारी संघले भीमफेदी गाउँपालिका– १ […]