सरकार र दुग्ध सहकारी संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

सम्बन्धित सामग्री

केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यलाई ३ प्रश्न

सरकारसँग भएको सहमति इमानदारीपूर्वक कार्यान्वयन हुनेमा कति आशावादी हुनुहुन्छ ? यसअघि पनि सरकारसित सहमति भएकै हुन् । तर, कार्यान्वयनमा समस्या आए । यसपालि मन्त्रीज्यूलाई नै साक्षी राखेर सहमति गरिएको हुनाले केही बढी नै आशावादी...

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

काठमाडौं – सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच आज भएको वार्तामा पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा आज साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी […]

दुग्ध उत्पादकले पनि आन्दोलन थाले, आज जिल्ला प्रशासनमा दुई घण्टा धर्ना

काठमाडौं : दुग्ध उत्पादक किसानले सोमबार देशव्यापी आन्दोलन थाल्दैछन्। आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै विभिन्न किसान संगठनले आन्दोलन गर्न लागेका हुन्।केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेट, नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन र नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनले संयुक्तरूपमा आन्दोलन गर्न लागेका हुन्।  केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेटका अनुसार सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम

चितवनका किसानले पाएनन् दुधको ५२ करोड भुक्तानी

चितवनको कालिका नगरपालिका– ६ स्थित नव मिलिजुली दुग्ध सहकारी संस्थामा दैनिक १४ सय लिटर दुध संकलन हुन्छ।...

जसले ५५औँ पटक रक्तदान गरे

चितवन गीतानगरका भगिरथ तिमिल्सिनाले ५५औँ पटक रक्ततदान गरेका छन्। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड उपाध्यक्ष एवम् सहकारी अभियन्ता तिमिल्सिनाले शनिबार ५५ औँ पटक रक्तदान गरेका हुन्। चम्पानगरमा रहेको हिमाल युवा क्लब...

नेपालकै नमुना धुलिखेलको दुग्ध सहकारी, बार्षिक २४ लाख लिटर दुध संकलन

काभ्रे। धुलिखेल नगरपालिका वडा नम्वर २ मा १ हजार ४१ जना कृषक रहेको नेपालकै नमुना दुग्ध सहकारी सेतीदेवीले श्रोत संकलनका लागि आफै ब्यवसायीक गाई फर्म शुरु गरेको छ । असोज ३ गते शुरु गरेको र्फममा ६० वटा गाई पुर्‍याउने लक्ष्य अनुरुप पहिलो चरणमा उन्नत खालका ४० वटा गाई फर्ममा भित्र्याईएको छ । त्यसको अलावा बार्षिक […]

तनहुँका किसानलाई अनुदान

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गर्न सुरु गरेको छ । साना दुग्ध व्यवसायी किसानलाई प्रतिलिटर दुई रुपैयाँ ५० पैसा र ठुलालाई बढीमा एकमुष्ट आठ लाख ७५ रुपैयाँका दरले अनुदान वितरण गर्न सुरु गरेको हो । यस वर्ष ११ दुग्ध सहकारी मार्फत पहिलो चौमासिकमा रकम […]

दूधको मूल्य तत्काल वृद्धि गर्न दबाब

दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर अझै त्यो कार्यान्वयमा नआएकोप्रति किसानसँग सम्बन्धित सङ्घसंस्थाले आपत्ति जनाउँदै सो माग गरेको हो ।केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले एक विज्ञप्ति जारी गरी दूधको मूल्य तत्काल वृद्धि नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । बोर्डले सरकारलाई मूल्य वृद्धिसम्बन्धी प्रतिवेदन बुझाएको एक महिनाभन्दा बढी भइसक्यो तर त्यस

दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

१४ माघ, काठमाडौं । केन्द्रिय दुग्ध सहकारी संघले दूधको मूल्य तत्काल बढाउन माग गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य लिटरमा १० रुपैयाँ नबढाए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । ‘दूधको मूल्य नबढाउँदा किसानहरु पेशाबाट पलायन भए, स्वदेशी दूधले नपुगेर दूध आयात गर्नुपर्ने अवस्था सृजना हुन लाग्यो,’ संघले भनेको छ, […]

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न(लोगो) सहज हुने सरोकारावालाले बताएका छन् ।