महोतरी । गुणस्तरहीन काम गर्नेलाई अंकुश लगाउनुको सट्टा उल्टै प्रोत्साहन गरिन्छ भने उसको पनि नियतमा शंका गर्ने ठाउँ रहन्छ । महोतरीको मटिहानी नगरपालिका कार्यालयले गुणस्तरहीन काम गर्नेलाई भुक्तानी दिएर गलत कामलाई प्रश्रय दिएको छ । मटिहानी नगरपालिकाको वडा नम्बर –२ आबर गाउँमा रहेको ‘दुखा’ पोखरीमा गरिएको पोखरी घाट निर्माणको काममा प्रश्न उठदाउठदै नगरपालिकाले भुक्तानी दिएको […]
The post मटिहानीमा गुणस्तरहीन काम गर्नेलाई भुक्तानी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.