काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु र अनियमितताको अंक बढ्दो रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सरकारको इच्टाशत्ति भए बेरुजु फर्छ्यौट र अनियमितता घटाउन सकिने बताएका हुन् ।
‘महालेखा …