शंकर पोखरेलको सरकार ढाल्ने ‘शिखण्डी’, जो गठबन्धनबाट ‘युज एण्ड थ्रो’ मात्र भए
महाभारतमा सिखण्डी पात्रको झल्को दिने गरी लुम्बिनी प्रदेशसभामा यसअघि विभिन्न दल त्यागेर आफ्नै सरकार ढाल्ने पूर्व सांसदहरु अहिलेको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि अलपत्र परेका छन् ।
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि राष्ट्रपतिको विषयमा छलफल हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुने सहमति बारे सुनाउँदै उनले यसो भनेका हुन्।
'राष्ट्रपति पदको बारेमा सरकार गठनपछि छलफल गरेर सहमति गरिन्छ,' उनले भने।
एमाले अध्यक्ष केपी शर्मा ओली…
१६ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो सरकार माफियाको भएको बताएका छन् । भ्रष्टाचार र महंगीविरुद्ध एमालेले सोमबार राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताए । एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको भन्दै उनले भने, ‘यो सरकारका कारण […]
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार गरिबी उत्पादनमा उद्यत रहेको आरोप लगाएका छन् । सुर्खेतमा आइतबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले गरिबी नियन्त्रणमा कुनै काम गर्न नसकेको बताए ।एमालेले तीन वर्ष सरकार चलाउँदा निरपेक्ष गरिबीको रेखामुनि रहेको २९ प्रतिशत जनसङ्ख्यालाई झारेर १७ प्रतिशतमा ल्याएको उनको दाबी थियो । ‘त्यही रूपमा काम गर्न दिएको भए गरिबीमा कमी आउँथ्यो,’ उनले भने, ‘त्यो कामलाई रोकियो । एमालेको नेतृत्वमा राष्ट्र निर
काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले यतिवेला सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्न अफर आएको खुलासा गरेसँगै एमाले नेता पोखरेलको यस्तो टिप्पणी आएको हो । बरु, उनले एमाले विकास र […]
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।
एमाले पर्साको ८ औ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पोखरेलले मुख्यमन्त्री राउत नेतृत्वको...
बुटवल, २४ असोज । लुम्बिनी प्रदेशकी विवादास्पद सांसद विमला वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी छिन् । उनलाई मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री नियुक्त गरे । आजै सपथ लिइसकेकी वलीले शंकर पोखरेल नेतृत्वको सरकार ढाल्दा निर्णायक सांसद बनेकी थिइन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित भएकी […]
बुटवल, ३० भाद्र । लुम्बिनी प्रदेशकी सांसद बिमला वली फेरि चर्चामा आएकी छिन् । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्न निर्णायक भूमिका खेलेकी वलीले आफूमाथि अपहरणको आरोप लगाएकी थिइन् । उनी यही विषयमा आज प्रहरीसम्म पुगेकी छिन् । पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध वलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किटानी जाहेरी दिएकी छिन् । घटना दाङको […]
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्ररेलले नेकपा एमाले भित्रका केही नेतालाई कुर्सीको लोभले सरकार ढालेको बताएका छन्।
बुटवल, २६ साउन । लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध दायर रिट निवेदन हेर्न नभ्याइनेमा राखिएपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने निश्चितप्रायः भएको छ । आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएपछि सांसद लीला गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश समेत आएन । योसँगै विशेष अधिवेशनबाट अविश्वासको प्रस्ताव बढ्ने भएको छ […]