बुटवल, २४ असोज । लुम्बिनी प्रदेशकी विवादास्पद सांसद विमला वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी छिन् । उनलाई मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री नियुक्त गरे । आजै सपथ लिइसकेकी वलीले शंकर पोखरेल नेतृत्वको सरकार ढाल्दा निर्णायक सांसद बनेकी थिइन् । एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित भएकी […]