लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने निश्चितप्रायः

बुटवल, २६ साउन । लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध दायर रिट निवेदन हेर्न नभ्याइनेमा राखिएपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने निश्चितप्रायः भएको छ । आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएपछि सांसद लीला गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश समेत आएन । योसँगै विशेष अधिवेशनबाट अविश्वासको प्रस्ताव बढ्ने भएको छ […]

सम्बन्धित सामग्री

बिमला वलीका कारण शंकर पोखरेल हैरान

बुटवल, ३० भाद्र । लुम्बिनी प्रदेशकी सांसद बिमला वली फेरि चर्चामा आएकी छिन् । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढाल्न निर्णायक भूमिका खेलेकी वलीले आफूमाथि अपहरणको आरोप लगाएकी थिइन् । उनी यही विषयमा आज प्रहरीसम्म पुगेकी छिन् । पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध वलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किटानी जाहेरी दिएकी छिन् । घटना दाङको […]

प्रदेश प्रमुखलाई भेट्न पुगे शंकर पोखरेल, राजीनामाको चर्चा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।उनीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने कार्यसूची आज रहेको अवस्थामा उनी प्रदेश प्रमुखलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त प्रदेशसभाबाट उनले विश्वासको मत नपाउने देखिएपछि सो अघि नै राजीनामा दिन लागेको चर्चा समेत भएको छ । त्यसको आधिकारिक पुष्टि भने हुन स

तिकडम गर्दागर्दै सत्ताबाट बाहिरिने संघारमा शंकर पोखरेल

बुटवल – नेकपा एकता उल्टिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका थिए। संघीय मन्त्री बनेको दम्भ र एमालेमा केपी ओलीको विश्वासपात्र भएकै कारण उनले आफ्ना सांसदलाई महत्व नदिएपछि दुईजना सांसदले उनको साथ छाडे। जसका कारण उनी शक्तिहीन बन्दै गएका थिए। शक्तिहीन बनेका उनीविरुद्ध गत वैशाख ६ मा दर्ता भएर १९ मा संसदको विशेष अधिवेशनमा […]

शंकर पोखरेल अवैधानिक मुख्यमन्त्री हुन् : पूर्वमन्त्री बराल

लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले शंकर पोखरेल अवैधानिक मुख्यमन्त्री भएको टिप्पणी गरेका छन् ।सोमबार प्रेस संगठन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेर पनि पदमा टाँसिएर बसेको आरोप लगाए ।‘लुम्बिनी प्रदेशमा कुल ८३ सांसदमध्ये ३८ जनामात्रै शंकर पोखरेलको पक्षमा छन्,’ माओवादी केन्द्रका प्रदेशसभा सदस्यसमेत रहेका उनले भने, ‘जबकि हाम्रो पक्षमा ४५ जना छन् ।’बजेट पास नहुने भएपछि मुख्यमन्त्रीले म

शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त

काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। संविधानको १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री पोखरेल नियुक्त भएका हुन्। विपक्षी दलका ४० सांसदहरूले मुख्यमन्त्री पोखरेललाई पुनः नियुक्ति नदिन प्रदेश प्रमुख समक्ष माग गरेका थिए। तर, बहुमत प्राप्त दलको हैसियतमा पोखरेललाई पुनः नियुक्ति दिएको हो। लुम्बिनी प्रदेशमा एमालेको ४० जना सांसद छन्।

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन:नियुक्त

न्युज अफ नेपाल, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन:नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

लुम्बिनीमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल पुन: नियुक्त भएका छन्। अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि आज विहान पदबाट राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पुन: मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको…

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटवल / शंकर पोखरेल लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री पुनः नियुक्त भएका छन् । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेलाइ पुनः मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले पोखरेल जानकारी दिएको छ । पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ । The post शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त appeared first on Purbeli News.

शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त

काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। संविधानको १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री पोखरेल नियुक्त भएका हुन्। विपक्षी दलका ४० सांसदहरूले मुख्यमन्त्री पोखरेललाई पुनः नियुक्ति नदिन प्रदेश प्रमुख समक्ष माग गरेका थिए। तर, बहुमत प्राप्त दलको हैसियतमा पोखरेललाई पुनः नियुक्ति दिएको हो। लुम्बिनी प्रदेशमा एमालेको ४० जना सांसद छन्।