११ चैत, बैतडी । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बैतडीका स्थानीय तहमा प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारको टुंगो लगाएको छ । जिल्लाका ४ ओटा नगरपालिकामा कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाएको हो । दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्द, पाटन नगरपालिकाको मेयरमा गौरसिंह रावल, मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर […]