प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन

मेलौलीमा रहेको केशरपुमक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ। स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृत र एक जना स्टाप नर्सको दरबन्दी भए पदपूर्ति हुन सकेको छैन।

सम्बन्धित सामग्री

प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

काठमाडौँ,१५ पुष । इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ । यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक […]

फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ।

४ वषदेखि अनमीको भरमा चलिरहेको स्वास्थ्य केन्द्र

हिमाली जिल्ला ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा संचालनमा रहेको छ। मैवाखोला गाउँपालिका वडा नं. २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि...

४ वर्षदेखि अनमीकाे भरमा प्राथमिक स्वास्थ्य केन्द्र

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा सञ्चालन भइरहेको छ ।  मैवाखोला २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि अनमीको भरमा चलेको हो । प्राथमिक केन्द्रमा कार्यरत डा. सर्विन्द्र मण्डल सामयोजनका कारण २०७६ सालमा सरुवा भएपछि चार वर्षदेखि डाक्टरविहीन बनेको मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्बा शेर्पाले बताउनुभयो । त्यसयता अनमी सुनिता लिम्बुले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिरहनु भएको शेर्पाले बताउनुभयो ।  च...

स्वास्थ्य केन्द्र र अस्पतालहरुको नेतृत्व चिकित्सकलाई दिनुपर्ने डा केसीको माग

डा गोविन्द केसीले प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुको नेतृत्व चिकित्सकलाई दिनुपर्ने माग गरेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन

प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरु हुनु पर्ने हुन्छ।...

भरतपुरमा महानगरभित्र एक वडा एक स्वास्थ्य केन्द्र

महानगरले १३  स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ।

अहेबको भरमा सल्यानका प्राथमिक स्वास्थ्य केन्द्र

सल्यान : सल्यानका प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर नहुँदा स्थानीयवासी सेवाबाट बञ्चित भएका छन्।छत्रेश्वरी गाउँपालिका–५ मा र बागचौर नगरपालिका–२ थारमारेमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र दरबन्दीअनुसार डाक्टर छैन।प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखारा तीन वर्षदेखि र थारमारे प्राथमिक स्वास्थ्य केन्द्र सात महिनादेखि डाक्टरविहीन भएका हुन्। डाक्टर नहुँदा दुवै केन्द्र अहेबको भरमा चल्दै आएको छ।छत्रेश्वरीका दामाचौर, झिम्पे र शारदा नगरपालिका–१३ का स्थानीयलाई मध्यनजर गरी लेखपोखरामा प्राथमिक

कारोना कहरमा अर्घाखाँचीका स्वास्थ्य केन्द्र डाक्टरविहिन, कोभिड अस्पताल अलपत्र

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरु नजिकको स्वास्थ्य संस्थामार्फत् उपचार लिन बञ्चित भएका छन्।...