काठमाडौँ,१५ पुष । इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ । यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक […]
बैतडी – बैतडीको तल्लो स्वराड क्षेत्रमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले लामो समयपछि डाक्टर पाएको छ । मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौली एक वर्षसम्म डाक्टरविहीन थियो । मेलौली नगरपालिकाले नियुक्त गरेका डाक्टर पढ्न गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन भएको थियो ।
नगरपालिकाभित्र रहेकोे स्वास्थ्य केन्द्रका लागि आह्वान गरिएको विज्ञापनमा डा. सन्जिन केसीलाई नियुक्त गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनुभयो ।
डा. केसीले आज सोमवारदेखि सेवा सु...
हिमाली जिल्ला ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा संचालनमा रहेको छ। मैवाखोला गाउँपालिका वडा नं. २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि...
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा सञ्चालन भइरहेको छ ।
मैवाखोला २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि अनमीको भरमा चलेको हो । प्राथमिक केन्द्रमा कार्यरत डा. सर्विन्द्र मण्डल सामयोजनका कारण २०७६ सालमा सरुवा भएपछि चार वर्षदेखि डाक्टरविहीन बनेको मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्बा शेर्पाले बताउनुभयो । त्यसयता अनमी सुनिता लिम्बुले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिरहनु भएको शेर्पाले बताउनुभयो ।
च...
प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरु हुनु पर्ने हुन्छ।...
महानगरले १३ स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ।
सल्यान : सल्यानका प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर नहुँदा स्थानीयवासी सेवाबाट बञ्चित भएका छन्।छत्रेश्वरी गाउँपालिका–५ मा र बागचौर नगरपालिका–२ थारमारेमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र दरबन्दीअनुसार डाक्टर छैन।प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखारा तीन वर्षदेखि र थारमारे प्राथमिक स्वास्थ्य केन्द्र सात महिनादेखि डाक्टरविहीन भएका हुन्। डाक्टर नहुँदा दुवै केन्द्र अहेबको भरमा चल्दै आएको छ।छत्रेश्वरीका दामाचौर, झिम्पे र शारदा नगरपालिका–१३ का स्थानीयलाई मध्यनजर गरी लेखपोखरामा प्राथमिक
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरु नजिकको स्वास्थ्य संस्थामार्फत् उपचार लिन बञ्चित भएका छन्।...