सामसङ ग्यालेक्सी ए२३ को मूल्य घट्यो

सामसङ ग्यालेक्सी ए२३ औपचारिक रूपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको छ । ग्यालेक्सी ए२३ ६ जीबीर१२८ जीबीको लागि नयाँ वर्षको अफर मूल्य अब रु.२९ हजार ९९९ र कायम गरिएको छ ।त्यस्तै ग्यालेक्सी ए२३ ४ जीबीर६४ जीबीको लागि नयाँ वर्षको अफर मूल्य रु।२५ हजार ९९९र तोकिएको छ । सामसङ ग्यालेक्सी ए२३ स्न्यापड्रागन ६८० साथ ४ र ६ जीबी र्याअममा उपलब्ध छ । यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले १ टिबी  सम्म बढाउन सकिन्छ । यो फोनमा एण्ड्रोइड १२