सामसङ ग्यालेक्सी एफ२३ मा वान युआई ५ अपडेट सार्वजनिक

सामसङ ग्यालेक्सी एफ२३ मा एन्ड्रोइड १३ मा आधारित वान युआई ५ अपडेट सार्वजनिक भएको छ । गत हप्तानै सामसङले ग्यालेक्सी एफ२२ मा वान युआई ५ अपडेट सार्वजनिक गरेको थियो र अब ग्यालेक्सी एफ२३ मा पनि यो अपडेट सार्वजनिक भएको छ । सामसङ ग्यालेक्सी एफ२३ मा वान युआई ५ को फर्मवेयर भर्सन ई२३६बिएक्सएक्सयू१बिभिएल१ भर्सन रहेको छ र यसलाई इन्स्टल गर्नका लागि २.७ जिबी जतिको अपडेट डाउनलोड...

सम्बन्धित सामग्री

सामसङ ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक

काठमाडौं, १३ माघ । सामसङले ‘एआई’ विशेषता भएको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी एस २४ सिरिजको अनावरण गरेका हुन्। ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेसको उनीहरूले सार्वजनिक गरेका हुन्। […]

नयाँ रंगमा सामसङ ग्यालेक्सी एस २३ सार्वजनिक

इलेक्ट्रोनिक कम्पनी सामसङ ग्यालेक्सीले सामसङ ग्यालेक्सी एस २३ लाई नयाँ रिफ्रेसिङ कलरमा ल्याएको छ । स्मार्टफोन अब लाइम कलरमा समेत उपलब्ध भएको छ । यदि तपाइँ पनि प्रिमियम उपकरण खरिद गर्ने तयारी गर्दै हुनुहुन्छ भने, तपाइँ सामसंग ग्यालेक्सी एस २३ को नयाँ कलर भेरियन्टको बारेमा थप जानकारी लिन सक्नुहुनेछ ।  वास्तवमा सामसङले ग्यालेक्सी एस २३ सिरिज यस वर्ष मात्रै लन्च गरेको हो ।...

ग्यालेक्सी एस २३ सार्वजनिक हुँदै

सामसङले ग्यालेक्सी एस २३ फेब्रुअरी एकमा सार्वजनिक गर्न सक्ने भएको छ । सामसङ ग्यालेक्सी एस २३ फोन सार्वजनिक हुनु अघिनै केही फिचरहरु बाहिरिएका छन् ।  फोनमा क्युएचडी प्लस रिजोलुसन रहेको छ । डिभाइसमा फोरजी एलटीई र फाइभजी कनेक्टिभीटीको फिचर रहेको छ । यसमा अक्टा कोर प्रोसेसरको पनि सुविधा रहेको छ । फोनमा स्नापड्रयागन एट जेन २ प्रोसेसरको प्रयोग गरिएको छ । स्मार्टफोनमा चार ओटा...

सामसङ ग्यालेक्सी एस २३ मा स्याटेलाईट कनेक्टिभिटीको फिचर

सामसङ ग्यालेक्सी एस २३ मा स्याटेलाईट कनेक्टिभिटी फिचर आउने भएको छ । आगामी फेब्रुअरीमा सार्वजनिक हुने फोनमा सामसङले इरिडियम नामक स्मार्टफोन कम्पनीसँग सहकार्य गरेर स्याटेलाईट कनेक्टिभिटीको दिन लागेको हो । एन्ड्रोइड १४ मा पनि स्याटेलाईट कनेक्टिभिटी फिचर सार्वजनिक हुनेछ । तर सामसङले त्यो भन्दा अगाडि नै कनेक्टिभिटी फिचर सार्वजनिक गर्ने तयारी गरेको हो । स्याटेलाईट...

सामसङ ग्यालेक्सी ए०४ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । यो वर्ष सामसङले आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेसँगै नेपाली बजारमा छिट्टै नै नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी […]

सामसङ ग्यालेक्सी ए१३ नेपालमा सार्वजनिक

काठमाडौं । सामसङले ‘सामसङ ग्यालेक्सी ए१३’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक गरिएको फोन सामसङको ‘ए’ सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको कम्पनीको भनाइ छ । फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेको जनाएको छ । आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने […]

६००० एमएएच ब्याट्री क्षमताको सामसङ ‘फूल अन फन ग्यालेक्सी एफ२२’ नेपाली बजारमा

सामसङ नेपालले बजारमा ‘फूल अन फन ग्यालेक्सी एफ२२’ सार्वजनिक गरेको छ । दराज एपमार्फत साउन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ्ग सुरु गरेको सामसाङले आजबाट विधिवत रुपमा बिक्री सुरु गरेको हो । सामसङ ग्यालेक्सी एफ २२ अक्टा कोर मिडिया टेक हिलियो जी ८० प्रोसेसोर भएको अत्याधुनिक फोन भएको कप्पनीले बताएको छ । यसमा दुई […]

सामसङ ग्यालेक्सी ए–२२ सार्वजनिक

सामसङ नेपालले ग्यालेक्सी ए–२२ सार्वजनिक गरेको छ । यसमा ६.४ इञ्च डिस्प्ले जडान गरिएको छ । फोनमा चार क्यामरा छन्, जसमा ४८ मेगापिक्सलको मुख्य क्यामराले रातमा स्पष्ट तस्बिर खिच्न मद्दत गर्छ ।८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानिसको आँखाले जस्तो देख्छ तेस्तै फोटो कैद गर्न सक्ने कम्पनीको दावी छ । दुई मेगापिक्सलको माइक्रो लेन्सले स्पष्ट तस्बिर […]

सामसङ ग्यालेक्सी ए–२२ सार्वजनिक, यस्ता छन् विशेषता

सामसङ नेपालले ग्यालेक्सी ए–२२ सार्वजनिक गरेको छ। यसमा ६.४ इञ्च डिस्प्ले जडान गरिएको छ। फोनमा चार क्यामरा छन्, जसमा ४८ मेगापिक्सलको मुख्य क्यामराले रातमा स्पष्ट तस्वीर खिच्न मद्दत गर्छ।

सामसङ ग्यालेक्सी ए–७२, कस्ताे छ मूल्य र विशेषता

करिब एक महिनाअघि नेपाली बजारमा सामसङ ए सिरिज अन्तर्गतको नयाँ ‘ग्यालेक्सी ए–७२’ सार्वजनिक भएको छ।