सामसङ ग्यालेक्सी ए१३ नेपालमा सार्वजनिक

काठमाडौं । सामसङले ‘सामसङ ग्यालेक्सी ए१३’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ सार्वजनिक गरिएको फोन सामसङको ‘ए’ सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन भएको कम्पनीको भनाइ छ । फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेको जनाएको छ । आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने […]