सायद यसअघि उनको नाम धेरैले सुनेका थिएनन् । तर यो पटकको फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा पहिलोपटक उनको प्रवेशसँगै त्यसले एकखालको तरंग ल्यायो । डेटिंग एप बम्बलकी संस्थापक हि्वट्नी वल्फ हर्ड विश्वका डलर अर्बपतिहरुको सूचीमा समावेश भएकी छिन् । अर्बपति सूचीमा परेकी अमेरिकी मोडेल किम कार्दाशिनका विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा मनग्गे समाचार आएका छन् । तर […]