काठमाडौं, ११ जेठ । नेकपा एमालेबाट पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेता निष्काशित भएपछि विभाजन निश्चितप्रायः भएको छ । त्यसमाथि १२ जना नेपाल निकट नेताहरुमाथि निष्काशनको तयारी भइसकेको छ । हिजो स्थायी कमिटी बैठक डाकेर एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्काशनको निर्णय लिएका हुन् । निष्काशनमा पर्नेमा भीम रावल पनि छन् । ओलीविरुद्ध […]