स्ववियु निर्वाचनको तयारीमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ।...

सम्बन्धित सामग्री

स्ववियु निर्वाचन : आन्तरिक तयारीमा जुटे विद्यार्थी संगठन

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकिएपछि यतिखेर विद्यार्थी संगठनका नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। उनीहरू विद्यार्थी संगठनको भूमिकाबारे अन्तरक्रिया, भेटघाटलगायत कार्यक्रम आयोजना गरिरहेका छन्।पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। त्रिविले पनि २८ पुसमै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ। यो निर्वाच

स्ववियु चुनावको तयारी गर्न क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ।त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना जारी गरि निर्वाचनको लागि तयारी गर्न निर्देशन दिएको हो।पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। १४ वर्षदेखि स्ववियुको नियमित निर्वाचन हुन सकेको छैन।

चौध वर्षपछि स्ववियु निर्वाचनको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफूमातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रस्ताव गरेको छ । विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित मिति उपकुलपतिको अध्यक्षतामा बस्ने कार्यकारी परिषद्ले पारित गरेपछि मात्रै कार्यान्वयनमा जाने छ । स्ववियु निर्वाचन हरेक […]

कुलपतिकाे ‘ग्रिन सिग्नल’ पछि, स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’ पाएपछि त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने तयारी शुरू गरेको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कुलपति एवं प्रधानमन्त्री देउवासँग स्ववियु निर्वाचन गर्ने विषयमा सल्लाह माग्दा ‘तयारी गर्नू’ भन्ने जबाफ पाएपछि तयारी थालिएको हो । ‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुनुअघि […]