काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको छ । सिँचाइको […]
Kathmandu. Prime Minister Balendra Shah (Balen) is scheduled to hold a collective meeting with foreign ambassadors today. The Prime Minister's political advisor, Aseem Shah, stated that this collective dialogue, which includes Foreign Minister Shishir Khanal, will set a new standard for diplomatic protocol. The meeting will take place at 12:00 PM at the Office of the Prime Minister and Council of Ministers in Singha Durbar. Previously, the practice was to meet foreign ambassadors individually immediately after becoming Prime Minister. It is reported that Foreign Secretary Amrit Bahadur Rai and other senior officials from the Office of the Prime Minister and Council of Ministers...
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ । भारतकाे गुवाहाटीमा मंगलबार राति वर्षाका कारण खेल ढिलो शुरू भएपछि ११ ओभरमा सीमित गरिएको थियो । टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १ सय ५० रन बनायो । […]
२५ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो …