अमेरिकी उपविदेशमन्त्री काठमाडौँमा, आज प्रधानमन्त्री सहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जिया शुक्रबार आइपुगेकी छिन् । उनले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तिब्बती धर्मगुरु दलाई लामालाई बिहीबार भेटेर आएकी जियाको भ्रमणबारे छिमेकी चीनले चासो प्रकट गरेको छ । अमेरिकी प्रशासनको तिब्बती […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री वर्माबीच भेटवार्ता - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. वर्माबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आफ्नो नेपाल भ्रमणको क्रममा वर्माले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट […]

अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको नेपाल भ्रमण किन ?

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले प्रचण्ड नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार र सहकार्यमा आफूहरूको जोड रहेको बताइन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएकी हुन् । राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री रहेकी न्युल्यान्डले सोमबार नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता सकेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा […] The post अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको नेपाल भ्रमण किन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ । न्युल्याण्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेकी थिइन् । उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरूसँग राजनीतिक भेटवार्ता […]

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेटवार्ता

काठमाडौँ- संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नुल्यान्डले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेकी हुन् । नुल्यान्ड आइतबार नेपाल आएकी थिइन् । दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्त...

अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री पत्नी डा. राणाबीच भेटवार्ता

काठमाडौं– अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी छिन् । उपविदेशमन्त्री जियाले आइतबार बिहान आरजुसँग भेटवार्ता गरेकी हुन् । भेटवार्तामा आरजुले महिला शशक्तीकरण, मानव अधिकार, खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गरेकी हुन् । आरजुले उज्रासँगको भेटवार्ताले आफू सम्मानित महसुस गरेको सामाजिक सञ्जालमार्फत जनाएकी छिन् […]

काठमाडौंमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले देउवालाई भेटिन्

काठमाडौं : नेपाल भ्रमणमा रहेकी अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकारसम्बन्धी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्।शुक्रबार काठमाडौं आएकी जियासहितको टोलिले आज बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो। उक्त वार्तामा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए। भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको बताइएको छ।  आज स्वदेश फर्कनु पहिले उनले आइतबारै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री

प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री जियाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाबीच भेटवार्ता भएको छ । शुक्रबार तीन दिने भ्रमणका लागि नेपाल आएकी उपमन्त्री जियाको टोलीले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो । भेटमा दुई देशबीचको सम्बन्ध […]

प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्री बीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भेट गर्नुभएको छ ।