सीमित दर्शकलाई अनुमति

नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन। नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि दर्शकको उपस्थिति बाक्लो हुने गरेको छ। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो तयारीबारे जानकारी दिने कार्यक्रममा सीमित दर्शकलाई प्रवेश दिने अनुमति पाएको बताए...

सम्बन्धित सामग्री

सहायता सामग्री पुर्‍याउन गाजा सीमा खोल्ने सम्झौता

इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए ।

आरविवी सेक्युरिटिजलाई धितोपत्र व्यवसायको अनुमति

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।...

आरविवी सेक्युरिटिजलाई धितोपत्र व्यवसायको अनुमति

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रूपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।...

चीनमा 'ग्यालिअम' र 'जर्मेनिअम' देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने

चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ गर्न थालेको छ । अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने छ । ग्यालिअम र जर्मेनिअम विद्युतीय चिप र सैन्य उपकरणको उत्पादनका लागि प्रयोग हुन्छन् । अमेरिकाले उन्नत माइक्रोप्रोसेसर प्रविधिमा बेइजिङको पहुँचलाई सीमित पार्न थालेपछि चीनले पछिल्लो कदम चालेको ठानिएको बीबीसीले जनाएको छ । चीन विश्वभरि ग्यालिअम र जर्मेनिअमको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । साथै चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा लिइन्छ । क्रिटिकल रअ मटेरिअल्स अलाइअन्स (सीआरएमए) का अन...

पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर

महेन्द्रनगर, १३ वैशाख । सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा असर पर्दै आएको छ । महाकाली नदीमा अवस्थित बनबासा पुल (शारदा ब्यारेज)बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ तर पुलको क्षमताको कारण देखाउँदै ठूला सवारीसाधनलाई सहज रुपमा आवत–जावत गर्न […]

चुनावको दिनभरि नै यस्तो थियो राजधानीमा सवारी 'चेक' : खुला सडक, सीमित गाडी

काठमाडौं : स्थानीय तह निर्वाचनका कारण राजधानीमा आज सीमित गाडी चले। खुला सडकमा सवारीको रफ्तार पनि धेरै नै थियो। सीमित सवारी साधनलाई निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट चलाउन अनुमति थियो। अनधिकृत रुपमा चलाइएका सवारीलाई प्रहरीले नियन्त्रणमा पनि लिइरहेको थियो।

नेपाल र भारतबीचको फुटबलमा सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

साउदीले यस वर्ष दियो ६० हजारलाई मात्र हज यात्राको अनुमति

बीबीसी। यस वर्ष पनि साउदी अरबले सीमित संख्यालाई मात्र हज यात्राको अनुमति दिएको छ। कोरोना महामारीका कारण साउदीले यस वर्षको हज यात्राका लागि १५० देशका ६० हजार जनालाई मात्र अनुमति दिएको हो। हज यात्राको लागि विश्वभरबाट ५ लाख ५८ हजार २७० जनाको आवेदन परेको थियो। आवेदन दिनेमा ५९ प्रतिशत पुरुष र ४१ प्रतिशत महिला मुस्लिम धर्मावलम्वीहरु थिए।

अब काठमाडौँ जिल्ला अदालतमा सीमित काम कारवाही मात्र हुने, के-के ?

न्युज अफ नेपाल, काठमाडौँ । कोरोना महामारी दोस्रो भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिने क्रम बढेसँगै काठमाडौँ जिल्ला अदालतमा सीमित काम कारवाही मात्र हुने भएको छ । बिहिबार काठमाडौँ जिल्ला अदालतले जारी गरको विज्ञप्ति अनुसार केही समका लागि म्याद थप, पक्राउ पूर्जी, कल डिटेल अनुमति र जरुरी पक्राउ पूर्जीको समर्थन सम्बन्धि कार्य सम्पाद हुने छ ।

भारत बायोटेकको कोरोना खोपलाई अनुमति दिन सिफारिस

नयाँ दिल्ली । भारत बायोटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन विज्ञहरुको समूहले सुझाव दिएको छ । शनिबार बसेको भारतका खोप विज्ञहरुको बैठकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले सहयोगमा विकास गरिएको यो खोपलाई सीमित दायरामा रहेर आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफरिस गरेको हो […]