नेपाल र भारतबीचको फुटबलमा सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी
कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा दुई चिनियाँ पक्राउ परेका छन् । सिद्धार्थनगर–काकरहवा क्षेत्रबाट उत्तर प्रदेश प्रवेश गर्न लागेका सिचुआनका झोउ पुलिन र ह्वाङजिनबावाकी युआन युहानलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार घटना भारतको सिद्धार्थनगर जिल्लाको नेपाल–भारत सीमा नजिकको हो । एसएसबी र प्रहरीको संयुक्त […]
वीरगंज : बिनाभिसा भारतबाट गुपचुप रुपमा नेपाल प्रवेश गरी १४ दिन बिताएर पुनः भारत फर्किरहेको अवस्थामा प्रहरीले पोल्याण्डका नागरिकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा मिचल जेर्जी फिगुर्क्सी रहेका छन्।
उनलाई वीरगंजबाट रक्सौल नाका हुँदै भारत जाँदै गरेको अवस्थामा शंकराचार्य गेटबाट पक्राउ गरिएको अध्यागमन कार्यालय वीरगंजले जनाएको छ। जाँचका क्रममा फिगुर्क्सी…
काठमाडाैँ- लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै साविक विजेता भारत यु-२० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ। भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ। आज भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो। भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक […]
१७ साउन, काठमाडौं । नेपाल भारत यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले ले पराजित गर्यो । यो नतिजासँगै भारत फाइनल प्रवेश गरेको छ भने नेपाल समूह चरणबाटै बाहिरएको छ । तनावपूर्ण खेलमा तीन रातो कार्ड भारतसँग ८–० को […]
काठमाडौं : १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधी भिडन्त नेपाल र भारत दुवैका लागि कठिन हुने देखिएको छ। दुवै देशका प्रशिक्षकले एक अर्का टिमलार्ई बलियो प्रतिद्वन्द्वीका रुपमा चित्रण गर्दै खेल कठिन हुने प्रतिक्रिया दिएका हुन्।नेपाली टोलीका प्रशिक्षक किरण श्रेष्ठले भारतसँगको खेल त्यत्ति सजिलो नहुने बताएका छन्। खेलको अघिल्लो दिन उनले भारत विरुद्धको खेललाई ठूलो खेलको संज्ञा दिँदै नेपालले यो खेललाई अवसरका रुपमा लिने बताए।उनले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख ग
मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ ।कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीमा खुसी छाएको हो । भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षे
काठमाडौं। सरकारले भारत र चीन बाहेक अन्य देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाएको छ। देश भित्र कोरोना संक्रमण बढेपछि सरकारले भारत र चीनबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट प्रवेशमा रोक लगाएको हो। भारत र चीनका नागरिक स्थलमार्गबाट प्रवेश गर्न पाउने भएपनि अनिवार्य १० दिन होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ। उनीहरुले ७२ घण्टा अवधि भएको नेगेटिभ पीसीआर रिपोर्ट पनि देखाउनुपर्छ।
काठमाडौं। सरकारले भारत र चीन बाहेक अन्य देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाएको छ। देश भित्र कोरोना संक्रमण बढेपछि सरकारले भारत र चीनबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट प्रवेशमा रोक लगाएको हो। भारत र चीनका नागरिक स्थलमार्गबाट प्रवेश गर्न पाउने भएपनि अनिवार्य १० दिन होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ। उनीहरुले ७२ घण्टा अवधि भएको नेगेटिभ पीसीआर रिपोर्ट पनि देखाउनुपर्छ।
काठमाडौं । नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुरीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएमा उनीहरुसँग नक्कली आधरकार्ड रहेको पाइएको छ । उनीहरु चीनबाट काठमाडौं आएका थिए । काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल-भारत सीमा क्षेत्रमा नक्कली आधरकार्ड देखाएर भारत प्रवेश गरेका थिए । उनीहरु...
The post नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्र सहित पक्राउ appeared first on Purbeli News.