काठमाडौं महानगरका मेयर र उपमेयरको शपथ आज

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने […]

सम्बन्धित सामग्री

काठमाडौं महानगर : बालेन–सुनिताको शपथ (तस्वीरहरु )

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर बालेन साह र सुनिता डंगोलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शपथग्रहण समारोहमा दौरा, सुरुवाल, कालो टोपी र कालो चस्मामा ठाँटिएर पुगेका बालेनसँगै उनकी पत्नी सबिना काफ्ले पनि सहभागी थिइन्।राष्ट्रिय सभागृहमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरे। त्यसपछि खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको शपथग्रहण गराए। साहले पहिला नेपालीमा शपथ लिए। त्यसपछि नेपाल (नेवार

मेयर बालेन्द्रले लिए नेपाल भाषामा पनि सपथ (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् ।  सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे ।प्रमुख साहसँग उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषामा सपथ लिएकी थिइन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराइएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । शपथपछि

मेयर बालेन र उपमेयर सुनीताले लिए शपथ (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलले शपथ लिएका छन्  ।   मुख्य निर्वाचन अधिकृतले आज  महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साह (बालेन)लाई शपथग्रहण गराए भने त्यसपछि प्रमुख साहले वडाध्यक्ष र वडा सदस्य जनप्रतिनिधिहरूलाई शपथ गराए । राष्ट्रिय सभागृहमा हुने शपथपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय...