काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३ लाख मत कटाएको छ। निर्वाचन आयोगले बुधबार बेलुकी ८ बजेसम्म गरेको अपडेट अनुसार एमालेले ३ लाख १ हजार ५ सय ९८ मत ल्याएको छ। दोस्रो स्थानको नेपाली कांग्रेसले २ लाख ८० हजार २ सय ७२ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि डेढ लाख मत कटाएको छ। उसले १ लाख ५१ हजार ५९ मत ल्याएको छ।नेकपा माओवादी केन्द्रले १ लाख ३६ हजार ५ सय ९८ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७९ हजार ९ सय २८, जसपाले २९