काठमाडौं । सत्तागठबन्धनले सातवटै प्रदेशमा मुख्यमन्त्रीको भागबन्डा टुंगाएको छ । प्रदेशहरूमा मुख्यमन्त्री को बन्ने भन्ने ’दयगतमा देखिएको विवाद अन्ततः भागबन्डा गर्दै टुंगिएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले चार, माओवादी केन्द्र दुई र मधेस प्रदेशमा जनता समाजवादी पार्टी एवं जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो । सहमतिनुसार एमालेले […]