बाँकेमा दर्ता भएका १९५ थान हतियार नवीकरण हुन बाँकी

बाँके : बाँकेमा दर्ता भएका हतियारमध्ये १९५ थान नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ। विभिन्न थरिका कुल सात सय ९८ थान हतियार दर्ता भएकोमा दुई सय ६४ थान हतियार स्थानीय तहले नवीकरण गर्ने र दुई वर्षको अवधिमा तीन सय ३९ थान हतियार नवीकरण भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए। उनले बाँके जिल्लामा दर्...

सम्बन्धित सामग्री

विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ । महानगरपालिकाको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो । सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ । महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर […]

बीमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । यो व्यवस्था वैशाखदेखि लागू हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ । बिमा प्राधिकरणले […]

बक्यौता नबुझाउने तीन क्यासिनोको अनुमति रद्द, ९० करोड उठाउन बाँकी

काठमाडौँः पर्यटन विभागले रोयल्टी र नवीकरण शुल्क नियमित नबुझाएको भन्दै तीनवटा क्यासिनोको अनुमतिपत्र रद्द गरेको छ। विभागले रक इन्टरनेशनल, ह्याप्पी हावर र ओरियन्टल होटल्स लिमिटेडले रोयल्टी र नवीकरण शुल्क नबुझाएको भन्दै अनुमतिपत्र रद्द गरेको जनाएको छ। विभागले ती क्यासिनोहरुमा खेल सञ्चालनमा रोक लगाउन गृह प्रशासनलाई समेत पत्राचार गरेको छ। विभागले तीन क्यासिनो…

‘डेम्बेले उपयोगी हुन सक्छन्’

बार्सिलोनाका प्रशिक्षक हाभी हर्नान्डेजले ओसामाने डेम्बेलेले सम्झौता नवीकरण प्रस्ताव अस्वीकार गरे पनि उनी सिजनको बाँकी अवधिमा टोलीका लागि उपयोगी खेलाडी हुन सक्ने बताएका छन्।...

बार्सिलोनासँग फातीको ६ वर्षे सम्झौता नवीकरण

काठमाडौँ– युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ बर्षको सम्झौता नवीकरण गरेका छन् । बिहीबार १८ वर्षिय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरी सम्झौता नवीकरण गरेका हुन् । बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलार्ई १-० गोल अन्तरले पराजित गरेपछि युवा खेलाडी फातीले १ बिलियन युरो (८४६ मिलियन पाउन्ड) मा सम्झौता गरेका […]

कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, समयमा नतिरे कारोबार रोक्का !

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सुचिकृत कम्पनीहरुलाई बार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले वार्षिक नवीकरण शुल्क बुझाउन बाँकि कम्पनीहरुलाई असोज मसान्तसम्म शुल्क बुझाउन आग्रह गरेको हो । नेप्सेले नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष ०७८/७९ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्त सम्म रहेकोले उक्त बार्षिक नवीकरण शुल्क बुझाउन बाँकी कम्पनीहरुलाई शुल्क बुझाउन आग्रह गरेको हो ।चुक्ता पूँजी ५० करोड सम्म भएका कम्पनीले धितोपत्रको बार्षिक नवीकरण शुल्क ५० हजार बुझाउनु पर्ने छ भने ५० करोड भन्दा माथि चुक्ता पुंजी भएका कम्पनीले १ लाख शुल्क बुझाउनु पर्ने छ । त्यस्तै डिबेन्चर र सामुहिक लगानी कोषको हकमा ५० करोड सम्म आकार भए २५ हजार र सो भन्दा बढीको आकार भए ५० हजार शुल्क बुझाउनु पर्ने छ ।नेप्सेले आफ्नो खाता रहेको ग्लोवल आईएमइ बैंकमा रकम बुझाउन आग्रह गरेको हो । तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने जनाएको छ ।

२०७६ सम्म नवीकरण नभएका कम्पनीलाई  छुट योजना

सरकारले आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका र नवीकरण नगरेका कम्पनी तथा फर्मलाई सम्पर्कमा ल्याउने प्रयास गरेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को परिमार्जित बजेटमार्फत सरकारले सम्पर्कमा ल्याउने प्रयास गरेको हो ।बजेटको व्यवस्था अनुसार कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार विवरण नबुझाएका उद्योगले यो वर्षको पुस मसान्तसम्ममा विवरण र शूल्क बुझाउनु पर्ने छ । उक्त अवधिमा विवरण र शूल्क बुझाएमा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शूल्क तथा जरिवाना मिनाहा गर्ने बजेटमा उ

तपाईंले डिम्याट खाता नवीकरण गर्नुभयो ?

आर्थिक वर्ष अन्त्य हुन लगेको छ । नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुन अब ६ दिन बाँकी छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने बेला भयो यसबारे जानकारी राख्नैपर्छ ।अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । निर्धारित समयमा नवीकरण शुल्क बुझाएन भने त्यति बेलासम्म खाता नै रोक्का हुन्छ । यस कारण तपाईंले असार मसान्तभित्र डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । खाता नवीकरण न

सँघारमा कांग्रेस महाधिवेशन : मतदाता टुंग्याउनै सकस

३० चैत, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन शुरु हुन ६४ दिन बाँकी छ । तर अहिलेसम्म पार्टीका मतदाता (क्रियाशील सदस्यहरु) को नै टुंगो लाग्न सकेको छैन । देशभर नयाँ वितरण वा नवीकरण गरिएका क्रियाशील सदस्यबारे उजुरी लिएर छानबिन गर्न पनि बाँकी रहेकाले २०७८ भदौ पहिलो साता शुरु हुने अधिवेशन कार्यतालिका प्रभावित हुने आशंका कांग्रेस […]