एनएमबी बैंक–दराज सम्झौता

काठमाडौं (अस) । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले अनलाइन बजार दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबी बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामान किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी सामान खरिद गर्न सक्नेछन् भने उक्त खरिद रकमलाई बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ । हाल बैंकले देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

एनएमबी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) र एनएमबी बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबी बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे । ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने लक्ष्यलाई आत्मासाथ गर्दै बैंकले बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन […]

एनएमबी बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य

एनएमबी बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।

एनएमबी बैंक र टानबीच समझदारी, डिजिटल भुक्तानीमा सहजता

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवाहरूलाई प्राथमिकता दिनेसम्बन्धी सम्झौता भएको छ ।

एनएमबी बैंक र टानबीच सम्झौता

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवालाई प्राथमिकता दिन समझदारी भएको छ ।सो समझदारीमा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका अध्यक्ष खुबबहादुर सुवेदीबीच हस्ताक्षर भएको छ । समझदारी पत्रमार्फत टानका सदस्यहरुले एनएमबी बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्यूआर […]

एनएमबी बैंक–हाम्रो अस्पताल सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंकले बिराटनगर महानगर–४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आउने व्यक्ति तथा कर्मचारीलाई सहज बनाउन द्विपक्षीय समझदारी गरेको छ । समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा विशेष छुट तथा सहुलियत दिइनेछ । अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्डवाहक तथा कर्मचारीलाई अन्तरंग, फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा छुट उपलब्ध गराउनेछ । सम्झौतामा बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरे र अस्पतालका निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरे । ग्राहकलाई सहुलियत दिन विभिन्न समय यस्ता सुविधा उपलब्ध गराइँदै आएको बैंकले बताएको छ । बैंकले हाल २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंक र हिमालय दृश्य होटलबीच सम्झौता

एनएमबी बैंक र हिमालय दृश्य होटेल धुलिखेलबीच सम्झौता भएको छ ।सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।अत्याधुनिक बैँकिङ सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य […]

एनएमबी बैंक–सिफेमबीच सम्झौता

सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी यो सम्झौता भएकोे बैंकले जनाएको छ। सम्झौता सिफेम र स्विस सरकार विकास सहयोग एसडिसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बैंकले जनाएको छ।...

एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौ., ४ साउन । डिजिटल भुक्तानीसम्बन्धी एनएमबी बैंक र समाज कल्याण परिषदबीच सम्झौता भएको छ । परिषदमा आवद्ध नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सबै सदस्यले परिषदलाई तिर्नुपर्ने सबै भुक्तानीहरू अनलाइनमार्फत् गर्न सकिने व्यवस्था मिलाएको हो । परिषदका कार्यालय प्रमुख रामराज भट्टराईले अनलाइन भुक्तानी कार्य गरेकोमा बैंकलाई धन्यवाद दिए । साथै एनएमबि बैंकका […]