एनएमबी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) र एनएमबी बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबी बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे । ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने लक्ष्यलाई आत्मासाथ गर्दै बैंकले बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन […]