एनएमबि बैंक र हिमालय दृश्य होटलबीच सम्झौता

एनएमबी बैंक र हिमालय दृश्य होटेल धुलिखेलबीच सम्झौता भएको छ ।सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।अत्याधुनिक बैँकिङ सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य […]

सम्बन्धित सामग्री

एनएमबि बैंक–हिमालय दृश्य होटल सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंक र हिमालय दृश्य होटल धुलिखेलबीच सम्झौता भएको छ । सम्झौताअनुसार होटलले खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट दिनेछ । सम्झौतापत्रमा बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरे । ग्राहकलाई आधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी बढाउन र अन्य अतिरिक्त सेवा सहज बनाउन छुटका लागि सहकार्य गरिएको बैंकले बताएको छ । बैंकले हाल २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंक र हिमालय दृश्य होटल बीच सम्झौता, खाना तथा आवासमा २०% सम्म छूट

पुस १७, काठमाडौं। एनएमबि बैंक र धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टबीच सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकहरुले अब उक्त रिसोर्टमा खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छूट पाउने छन्। सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन्। एनएमबिको भिसा कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले रिसोर्टमा सेवा लिंदा छूट सुविधा लिन पाउने भएको हो। अत्याधुनिक बैँकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले छूटको लागि सहकार्य गरिएको कम्पनीले बताएको छ।  कम्पनीले हाल देशभरी २०१ ओटा शाखा, १३८ ओटा एटीएमहरू, नौ ओटा एक्सटेन्सन काउन्टरहरूमार्फत वित्तीय कारोबारको सेवा प्रदान गर्दै आएको छ।