काठमाडौँ- कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।
छलफलमा कोशी प्रदेश नामाकरणमा देखिएको विवाद...
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पछिल्लो समय विवादको घेरामा छन् । राष्ट्रिय टोलीका दश खेलाडीलाई क्याम्प छोड्न बाध्य बनाएका उनी अहिले राष्ट्रिय टोली घोषणा गर्दा झनै विवादमा छन् ।दश खेलाडीसँग विवाद भएपछि एन्फाले छानविन समिति गठन गरेको थियो । उक्त छानविन समिति प्रतिवेदन सार्वजनिक गरेपनि अल्मुताइरीको गल्ती देखिएको हो । छानविन समितिले अल्मुताइरीलाई कतार फुटबलसँग परामर्श गरेर मुख्य प्रशिक्षक परिवर्तन गर्न बताएको छ । त्यसैमा दुइ मत बाजिएको छ ।अल्मुताइरीलाई कतार फुटबल ए
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका खेलाडीबीचको विवादबारे तथ्य खोज्न गठन गरिएको समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाउने भएको छ । एन्फाको गत आइतबार बसेको आकस्मिक कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी भिक्टर रानाको संयोजकत्वमा पूर्व खेलाडी विदुर विष्ट र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडीबीचको विवादको विषयमा छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ सदस्यीय छानविन समितिको गठन गरेको छ । एन्फा कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका अवकास प्राप्त उपरथी भिक्टर राणा, पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल […]
काठमाडौं, २० वैशाख : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिन गर्ने आश्वासन दिएका हुन् । श्रोतका अनुसार एन्फा अध्यक्ष शेर्पाले छानबिन समिती बनाउने र त्यसले चारदिनभित्र निष्कर्ष निकाल्ने […]
सरकारले हुम्लालगायत उत्तरी सीमामा विवाद देखिएको भन्दै गृह मन्त्रालयका सहहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको छ। यसमा प्रतिक्रिया जनाउँदै ओलीले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विपवाद भनेर समिति बनाउनुपर्यो? म...
राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको बिवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “विवाद समाधान छानविन समिति” ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको छ ।युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको वर्तमान अवस्थामा संघभित्र भएको बिवाद समाधानका लागि छानविन समिति गठन गर्न अनुरोध भएकोमा राखेपको कार्यकारी समितिको साउन १९ गतेको निर्णयानुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा समिति
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङबीचको विवाद समाधान गर्न राखेपले गठन गरेको छानबिन समितिले शुक्रबार अन्तिम दिन सम्बन्धित सबैसँग बयान लिएको छ । सात दिनभित्र मन्त्रालयलाई प्रतिवेदन...