राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङबीचको विवाद समाधान गर्न राखेपले गठन गरेको छानबिन समितिले शुक्रबार अन्तिम दिन सम्बन्धित सबैसँग बयान लिएको छ । सात दिनभित्र मन्त्रालयलाई प्रतिवेदन...
मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो ।