सरकारले हुम्लालगायत उत्तरी सीमामा विवाद देखिएको भन्दै गृह मन्त्रालयका सहहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको छ। यसमा प्रतिक्रिया जनाउँदै ओलीले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विपवाद भनेर समिति बनाउनुपर्यो? म...