सरकारद्वारा एनआरएनए निर्वाचनसम्बन्धि छानविन समिति गठन

सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनसम्बन्धि विवाद समाधानका लागि छानविन समिति गठन गरेको छ।...

सम्बन्धित सामग्री

एनआरएनए विवाद समाधानका लागि सरकारद्वारा छानविन समिति गठन - NepaliPatra

काठमाडौँ । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को निर्वाचनसम्बन्धि विवाद् समाधानका लागि छानविन समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनआरएनए आइसीसीको निर्वाचन सम्बन्धि उजुरीमाथि छानविन गर्न सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरीक्षक र परराष्ट्र […]

उच्चस्तरिय छानविन समितिको प्रतिवेदन हस्तान्तरण- “आर्थिक अनियमितता छ”

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता विषयमा परेको उजुरी पश्चात गठन भएको उच्चस्तरिय छानविन समितिले आइतबार प्रतिवेदन हस्तान्तरण गरेको छ । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले दिएको उजुरीपछि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)द्वारा करिव ६ महिना अघि छानविन समिति गठन गरेको थियो । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग संयोजक तथा …

एनआरएनए अमेरिकाको तीन सदसीय छानविन समिति गठन

अमेरिका । गैर आवाशीय नेपाली संघ एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फ्रेन्स कल वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।…