काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेको लागि सारिएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताको कारण बैठक सारिएको सचिव लीलामणि पोखरेलले बताए । यसअघि बुधबारका लागि बोलाइएको बैठक पनि प्रचण्डको कार्यव्यस्तता देखाउँदै स्थगित गरिएको […]