प्रधानमन्त्रीको कार्यव्यस्तताले माओवादी बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक सरेको हो। बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १२ बजे बस्न लागेको हो। बैठक सोमबारबाट सुरु भएको थियो । रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए । उनी बाहिरिएपछि माओवादीले […]