१५ असारमा बस्ने भनिएको माओवादी बैठक १९ गतेलाई सर्‍यो

१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको १५ असारलाई तोकिएको बैठक फेरि १९ गतेका लागि सरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बैठक १९ गते बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने जानकारी दिए । असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भन्दै […]

सम्बन्धित सामग्री

फेरि सर्‍यो माओवादी बैठक

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेको लागि सारिएको हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताको कारण बैठक सारिएको सचिव लीलामणि पोखरेलले बताए । यसअघि बुधबारका लागि बोलाइएको बैठक पनि प्रचण्डको कार्यव्यस्तता देखाउँदै स्थगित गरिएको […]

प्रधानमन्त्रीको कार्यव्यस्तताले माओवादी बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक सरेको हो। बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १२ बजे बस्न लागेको हो। बैठक सोमबारबाट सुरु भएको थियो । रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए । उनी बाहिरिएपछि माओवादीले […]

माओवादी बैठक २ बजेका लागि सर्यो

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ । समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको  बैठक दिउँसो २ बजेका लागि सरेको हो । समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको एक नेताले बताए । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ । समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बना

फेरि सर्‍यो माओवादी बैठक, शुक्रबार बिहान बस्ने

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले बिहीबार साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।

माओवादी बैठक १ बजे बस्नेगरी सर्‍यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज(शुक्रबार) दिउँसो १ बजे बस्नेगरी सरेको छ । बैठक शुक्रबार ११ बजे बस्ने भनिएतापनि १ बजेका लागि सरेको माओवादी नेतृ रेखा शर्माले इमेजखबरलाई जानकारी दिनुभयो । अमेरिकी सहयोग संझौता,मिलेनियम च्याचेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएपछि माओवादीका केही नेताहरु यसको विरोधमा छन् । पार्टीमा एमसीसीको विरोध भइरहेका […]