काठमाडौँ। नेपाल प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।