विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउनुहुने भएको छ ।

सम्बन्धित सामग्री

एन्थनी जोसुवा र फ्रान्सिस एन्गानुबीच बक्सिङ भिडन्त पक्का, कसले जित्ला ?

विश्व चर्चित बक्सर एन्थनी जोसुवा र प्रख्यात यूएफसी फाइटर फ्रान्सिस एन्गानुबीच बक्सिङ प्रतिस्पर्धा हुने पक्का भएको छ ।

नुर्बुले विश्व जुनियर बक्सिङ खेल्ने

काठमाडौँ : नेपालका नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।यही नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म आर्मेनियाको येरेभानमा जुनियर विश्व च्याम्पियनसिप हुँदै छ। सो च्याम्पियनसिपमा नेपालका युवा बक्सर नुर्बु १६ वर्षमुनि उमेरसमूहको ७० केजी तौलसमूहमा सहभागी हुन लागेका हुन्।त्यसका लागि एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमवार आर्मेनियाको येरेभान प्रस्थान गरेको छ। नुर्बुको यो अन्तरराष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ पनि हो। उनको प्रशिक

बक्सर मोहम्मद अलीद्वारा संन्यास

सन् १९७९ मा आजकै दिन (जुन २६) मा बक्सर मोहम्मद अलीले व्यावसायिक बक्सिङ खेलबाट संन्यास लिएका थिए । उनी तीन पटकका विश्व हेभिवेट (ठूलो तौल समूह) च्याम्पियन हुन् ।

उज्वेकसँग नेपाली बक्सर रविनको हार

नेपाली बक्सर रविन थापा उज्वेकिस्तानको राजधानी तास्कन सहरमा भइरहेको आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएका छन् ।

अञ्जली आइबा विश्व बक्सिङको क्वार्टरफाइनलमा

नेपालकी महिला बक्सर अञ्जली टेली भारतमा सञ्चालन भइरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । अञ्जलीले ५२ केजी तौलसमूहमा हैटीकी खेलाडी क्याटरिन मारिया स्टालिङलाई ५–० अंकले पराजित गर्दै...

बक्सिङ टोली पन्जाब जाँदै

नेपाललाई ऐतिहासिक पदक दिलाएकी बक्सर सुष्मा तामाङसहित नेपालका सात जना बक्सर आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि भारत जाने भएका छन्।...

बक्सिङ टोली पन्जाब जाँदै

नेपाललाई ऐतिहासिक पदक दिलाएकी बक्सर सुष्मा तामाङसहित नेपालका सात जना बक्सर आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि भारत जाने भएका छन्।...

विश्व महिला बक्सिङ च्याम्पियनसिपः प्रतिस्पर्धात्मक खेलमा चुकिन् सुष्मा

२८ वैशाख, काठमाडौं । नेपाली बक्सर सुष्मा तामाङ टर्कीको इस्तानबुलमा जारी आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो चरणमै पराजित भएकी छन् । मिनिममवेटअन्तर्गत ४६ देखि ४८ केजी मुनी तौलसमूहमा सुष्माले मंगोलियाकी जान्चिन न्याम्सुरेनसँग स्प्लिट डिसिजन (पाँचजना निर्णायकबीचको मत)का आधारमा ३–२ ले पराजित भइन् । पहिलो राउण्डमा कमजोर देखिएकी सुष्मा दोस्रो र तेस्रो राउण्डमा मंगोलियाली खेलाडीमाथि […]

विश्व महिला बक्सिङमा सहभागि हुने टोलीको बिदाइ

काठमाडौं– टर्कीमा आयोजना हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको विदाइ गरिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको सचिवालयमा आज बिहान भएको एक कार्यक्रममा राखेपका सदस्य सचिव टंक लाल घिसिङले ४ महिला बक्सर, २ जना प्रशिक्षक र १ टोली व्यवस्थापकको बिदाइ गरेका हुन् । टर्कीको इस्तानबुलमा आगामी मे ८ बाट […]