नुर्बुले विश्व जुनियर बक्सिङ खेल्ने

काठमाडौँ : नेपालका नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।यही नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म आर्मेनियाको येरेभानमा जुनियर विश्व च्याम्पियनसिप हुँदै छ। सो च्याम्पियनसिपमा नेपालका युवा बक्सर नुर्बु १६ वर्षमुनि उमेरसमूहको ७० केजी तौलसमूहमा सहभागी हुन लागेका हुन्।त्यसका लागि एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमवार आर्मेनियाको येरेभान प्रस्थान गरेको छ। नुर्बुको यो अन्तरराष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ पनि हो। उनको प्रशिक

सम्बन्धित सामग्री

नुर्बु आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा

नेपालका युवा बक्सर नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। आर्मेनियाको येरेभानमा आगामी नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म जुनियर विश्व च्याम्पियनसिप हुँदै छ।

नेपाली बक्सिङ खेलाडी प्रतिस्पर्धाका लागि अर्मेनिया

नेपाली बक्सर नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म अर्मेनियाको येरेभानमा हुने १६ वर्षमुनि उमेर समूहको प्रतियोगितामा नुर्बुले पुरुष ७० केजीमा प्रतिस्पर्धा गर्नेछन् ।