एक व्यक्तिले आफू ४७ बच्चाका पिता बनिसकेको र छिट्टै नै अन्य १० बच्चाका पिता (बायोलोजिक फादर) बन्न लागेको दाबी गरेका छन् ।तर उनले आफ्नो पीडा पनि व्यक्त गरेका छन् र यसले आफ्नो डेटिङ जीवन बर्बाद गरिदिएको बताएका छन् । वास्तवमा, यी व्यक्ति एक स्पर्म डोनर हुन् ।केल गार्डी नामका यी व्यक्ति अमेरिकाको क्यालिफोर्नियामा बस्छन् ।...