हरेक दिन नयाँ रेकड बनाउँदै नेप्से, बजार परिसूचक र कारोबार दुवैमा बन्यो नयाँ रेकर्ड

काठमाडौं । सेयर बजार दोहोरो अंकको वृद्धिसँगै बजार परिसूचक २८०० अंकनजिकको ऐतिहासिक उचाइमा पुगेको छ । सातको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३४.५९ अंकले वृद्धि हुँदा २७९३.८१ अंकको ऐतिहासिक उचाइमा पुगेको हो । बजार परिसूचक मात्रै नभएर मंगलबार कारोबार रकमले पनि इतिहास रचेको छ । नेप्सेमा एकैदिन पहिलो्पटक कारोबार...

सम्बन्धित सामग्री

ओरालो लाग्यो परिसूचक र कारोबार

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से परिसूचक नौ दशमलब ६९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक …

नेप्से परिसूचक बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २.३३ अङ्क बढेको छ । तर, कारोबार रकम भने घटेको छ । गत कारोबार दिन एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँ घटेको हो । आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर एक अर्ब एक करोडमा खरिद–बिक्री भएको […]

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अंकले ओरालो लागेर २ हजार ७६.६७ मा ओर्लेको हो।...

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

काठमाडौँ,२० असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ । कूल २३४ […]

ओरालो लाग्यो सेयर परिसूचक , कारोबार रकम पनि घट्यो

काठमाडौँ । आज (बुधबार) पनि सेयर बजारको परिसूचक ओरालो लागेको छ । १९.६५ अङ्कले घटेर नेप्से परिसूचक २६३१ अङ्कमा कायम भएको छ । त्यस्तै कारोबार रकममा पनि कमी आएको छ । हिजो (मंगलबार) ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार २ अर्ब ५७ करोडमा खुम्चिएको छ । होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा […]

नेप्से परिसूचक झिनो अङ्कले ओरालो, कारोबार रकम ३ अर्ब मात्रै

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम […]

नेप्से परिसूचक २६ सय नजिक, कारोबार रकममा सुधार

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अङ्कमा पुगेको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि […]

नेप्से परिसूचक ३७ अंकले घट्यो, कारोबार झनै खुम्चियो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७.८७ अंकले घटेको छ । आज साताको अन्तिम कारोबार दिन बजार घटेरै बन्द भएको हो । परिसूचक घटेको दिन कारोबार रकम पनि खुम्चिएको छ । यसअघि, मंगलबार सेयर बजारमा ६ प्रतिशतको वृद्धि आएको थियो । त्यसबाहेक, यो साताभरी नै सेयर बजार परिसूचक ओरालो लागेको छ । यसक्रममा आइतबार ८८ अंक, सोमबार ७९ अंक र बुधबार ४ अंकले घटेको थियो । यसबाहेक, मंगलबार नेप्सेमा १३७ अंकको सुधार आएको थियो ।यसक्रममा आज दुई अर्ब ३० करोड रुपैयाँ बराबरको ५३ लाख रुपैयाँको कारोबार भएको छ । यो हिजो बुधबारको भन

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो, कारोबार रकम पनि घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७.५३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अङ्कले घटेर ५१८.२५ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम […]

स्थिर देखियो नेप्से परिसूचक, १४ अर्ब माथिको सेयर कारोबार

२४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२ प्रतिशतले बजारले बढ्दा नेप्से परिसूचक ३ हजार १ सय ०८ दशमलव १२ अंकमा रोकिएर हरियो देखियो । समग्रमा बजार हरियो देखिए पनि केही समूहगत […]