काठमाडौँ । आज (बुधबार) पनि सेयर बजारको परिसूचक ओरालो लागेको छ । १९.६५ अङ्कले घटेर नेप्से परिसूचक २६३१ अङ्कमा कायम भएको छ । त्यस्तै कारोबार रकममा पनि कमी आएको छ । हिजो (मंगलबार) ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार २ अर्ब ५७ करोडमा खुम्चिएको छ । होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा […]