रामेछापको खाँडादेवी गाउँपालिका–१ को कोथबेमा निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजना शनिबार सम्पन्न भएको छ । उक्त अयोजनाबाट सो क्षेत्रका सीमान्तकृत (माझी) समुदायका ३० घरधुरीको १ सय २४ रोपनी खेतीयोग्य जमिन सिँचाइ हुने भएको छ ।
नवनिर्मित आयोजनाको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।