विद्युतीय गाडी बनाउन विद्यार्थीलाई गोल्छा ग्रुपको सहयोग

गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ ।यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल ईको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीहरूले आवश्यक सीपानुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिनेजस्ता प्रारम्भिक गतिविधिहरूबाट काम सुरु गरेको थियो । २०२२ फेब्रुअरीसम्म टोलीले सवारीसाधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न […]