बिहीबार विहानदेखि नेपाल टेलिकमबाट मोबाइल वालेटमा रिचार्ज नहुने समस्या आएको भन्दै केही समयमा सामाधान हुने नेपाल टेलिकमले जनाएको छ ।
एमपोस वालेट र बैंकिहरुमा हुने रिचार्जमा मात्र समस्या देखिएकोले यसको समाधान गर्न टेलिकम टिम लागेको सहप्रवक्ता रन्जित लोहनीले बताए ।
‘एमपोस वालेटको रिचार्ज र बैंकहरुबाट हुने रिचार्जमा मात्र समस्या देखिएको हो,’ लोहनीले भने,...