खोलाले बगाउँदा किशोरीको मृत्यु

दाङ – दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। अर्का एक युवक घाइते भएका छन्। काठमडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो बंगलाचुलीस्थित स्याला खोलाले बगाउँदा मृत्यु भएको छ। त्यस्तै घोराही उपमहागनरपालिका– १४ का २१ बर्षीय हिकमत बुढा मगर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको तथा घुँडामा चोट रहेको जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु

दाङ : दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन्। मृत्यु हुनेमा काठमाडौं महाराजगन्जकी १७ वर्षीया सुनिता बूढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको सोमबार दिउँसो बंगलाचुलीस्थित स्याला खोलाले बगाउँदा मृत्यु भएको छ।घोराही उपमहानगरपालिका-१४ का २१ वर्षीय हिकमत बूढा मगर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको तथा घुँडामा चोट रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद  रिजालले जानकारी दिए।उनका अनुसार सुनिता घोराह

खोलाले बगाउँदा किशोरीको मृत्यु

घोराही- दाङमा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएकाबेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । उनीसँगै गएकामध्ये […]

खोलाले बगाउँदा किशोरीको मृत्यु

दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

खोलाले बगाउँदा एक किशोरीको मृत्यु

काठमाडौं । दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला […]

टेम्पो खोलामा बग्यो, एक किशोरीको मृत्यु

सुनसरी- बराहक्षेत्र नगरपालिका–१ बगुवास्थित सडकमा को.२ ह ८९८५ नम्बरको टेम्पोलाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पोमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा बस्ने १७ वर्षीया स्टिफिना राई रहेकी छन् । टेम्पोलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चतरा, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र वेश क्याम्प चतराबाट संयुक्त […]

दाङमा बाढीले बगाएर किशोरीको मृत्यु

दाङमा बाढीले बगाएर एक किशोरीको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका–४ स्थित चाइकेरेमा खोलाले बगाउँदा सोही ठाउँकी १५ वर्षीया सन्ध्या परियारको मृत्यु  भएको हो  ।  सोमबार दिउँसो परेको अविरल वर्षापछि...

मकवानपुरमा खोलाले बगाउँदा तीनजनाको मृत्यु

हेटौंडा : मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको ज्यान गएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ। परिवारसहित मन्दिर गएकामध्ये तीनजना नुहाउने क्रममा खोलाले बगाउँदा वीरगंज घर भएकी हेटौंडा बस्ने १८ वर्षीया प्रियंका सोनीको मृत्यु भएको जिल्ला प्र...

खोलाले बगाएर किशोरीको मृत्यु

खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटिकाँध गाउँपालिका –४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।