दाङमा खोलाले जीप बगायो, ५ यात्रु हामफालेर सुरक्षित

दाङमा अविरल वर्षासँगै आएको बाढीले यात्रुुबाहक जीप बगाएको छ । जीपमा सवार ५ जना यात्रुुले हामफालेर ज्यान जोगाएका छन् ।  मंगलवार राति ५ जना यात्रु सवार जीप गढवा गाउँपालिका–२ महदेवास्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  राति करीब ११ बजेतिर बा१७च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी लिए ।  प्रहरी घटनास्थलमा पुग्नुअगावै ५ जना यात्रु गाडीबाट सकुशल निस्किसकेका थिए । &lsqu...

सम्बन्धित सामग्री

कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवाको शव फेला

काठमाडौँ – होलीको दिन (चैत १२ गते) कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवा मृत फेला परेका छन्। चिसापानीस्थित कर्णाली नदीको पुलबाट १७ जनाले हाम फालेका थिए। हाम फालेका १६ जना पौडिन सफल भए पनि  कञ्चनपुर स्थायी घर भई कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए। शाहीको शव टीकापुरको सन्कट्टी […]

मिस यूएसए चेल्सीद्वारा हामफालेर आत्महत्या

मिस यूएसए २०१९ तथा अमेरिकी मोडल चेल्सी क्रिस्टले आत्मत्या गरेकी छिन्। डेली मेलका अनुसार अमेरिकाको स्थानीय समयअनुसार सोमबार बिहान सवा सात बजे उनले आफू बस्ने बिल्डिङको ६०औँ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन्। उक्त बिल्डिङको नवौं तल्लामा बस्दै आएकी चेल्सीको कोठाबाट फेला पारेको एक नोटमा उनले आफूले सबै कुरा आफ्नी आमाको लागि छोडेको लेखे पनि आत्महत्याबारे […]

मिस यूएसए चेल्सीले गरिन् ६० औं तलाबाट हामफालेर आत्महत्या

मिस यूएसए २०१९ तथा अमेरिकी मोडल चेल्सी क्रिस्टले आत्महत्या गरेकी छन् । डेली मेलका अनुसार अमेरिकाको स्थानीय समयअनुसार सोमवार बिहान सवा सात बजे उनले आफू बस्ने बिल्डिङको ६० औँ तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् । उक्त बिल्डिङको नवौँ तल्लामा बस्दै आएकी चेल्सीको कोठाबाट फेला पारेको नेटमा उनले आफूले सबै कुरा आफ्नी आमाको लागि छोडेको लेखेपनि आत्महत्याबारे केही लेखेकी छैनन् । ३० वर्षीया चेल्सीले आत्महत्या गर्नुको कारण भने प्रहरी छानबिनमा रहेको समाचारमा जनाइएको छ ।  उनले आत्महत्या गर्नु केही अघि आफ्नो सामाजिक सञ्जा...

पूर्व मिस अमेरिका चेस्लीले भवनबाट हामफालेर आत्महत्या गरेको खुल्यो

एजेन्सी, १७ माघ । पूर्व मिस अमेरिका चेस्ली क्रिस्टको आइतबार विहान भएको मृत्युको कारण खुलेको छ । उनले न्यूयोर्कको मानहट्टनस्थित अग्लो भवनबाट हामफालेर आत्महत्या गरेको खुलेको हो । सन् २०१९ मा मिस अमेरिका भएकी उनले भवनबाट हामफालेको न्यूयोर्कसिटी प्रहरी विभागले जनाएको सीएनएनले उल्लेख गरेको छ । मृत्यु हुनु अघि चेस्लीले इन्सटाग्राममा मिस अमेरिका यूएसए जितेको […]

बिरामीले आस्पतालबाट हामफालेर गरे आत्महत्या

मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले अस्तालको ३ तलामाथिबाट हामफालेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ। गोल्डेन अस्पतालमा उपचार गर्दा लागेको रकम तिर्न नसक्दा उनले आत्महत्या गर्नुपरेको परिवारले आरोप लगाएका छन्। मण्डललाई अस्पता...

उपचार गराइरहेका बिरामीद्वारा अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास

विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । आज बिहान ६ बजे मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । प्रहरीका अनुसार हात्महत्याका प्रयास गरेका मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते

नारायणी नदीको पुलबाट हामफालेर बेपत्ता

भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०/४५ वर्षीय  एक जना बेपत्ता भएका छन् ।   विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनले ती व्यक्ति हामफालेको स्थान  नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए ।

भिडियो : भेरी अस्पतालका स्वास्थ्यकर्मीले यसरी सुनाए घटना विवरण

ड्युटीमा रहेका चिकित्सक तथा नर्सहरुले  शौचालयको झ्यालबाट हामफालेर आफ्नो ज्यान जोगाएका थिए।

नदीमा हामफालेर आत्महत्या गर्ने प्रयास, मलामीले गरे उद्दार

काठमाडौं । बर्दियामा नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने एक जनाको उद्दार भएको छ । शुक्रबार जिल्लाको मधुवन नगरपालिका ७ का ३५ वर्षीय पुरुषले स्थानीय कुसुम्बाघाटमा रहेको झोलुङगे पुलबाट हामफालेर आत्महत्या प्रयास गरेको प्रहरीले भएको हो । उनी नदीमा हामफालेको देखेपछि सोही स्थानमा रहेका मलामीहरूले उद्दार गरेका थिए । ती पुरुषलाई उपचारको लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ भने उनको  अवस्था गम्भीर रहेको छ । मानसिक रोगी समेत रहेका उनको बायाँ खुट्टा भाँच्चिएको जिल्ला प्रहरी कार्या

एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

कर्णाली / दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिए । हामफालेका मध्ये १४... The post एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का appeared first on Purbeli News.