२५ वैशाख, विरानगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको दौडधुपमा छन् । बजेटअघि नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालिरहेका कार्की मन्त्रालयहरु पुगिरहेका छन् । उनको तयारी असार १ गते भन्दा अगाडि नै बजेट ल्याउने छ । सोमबार पर्यटन, वन तथा वातावरण […]