अल्पमतमा परेको गण्डकी सरकार बजेटको तयारीमा

नेपालको संविधानअनुसार जेठ १५ भित्र संघीय सरकार, असार १ गते प्रदेश र असार १० गतेभित्र स्थानीय सरकारले आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम एवं बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । कोरोनाका महामारीका बीच देशको राजनीतिक अस्थिरताको कारण यस वर्षको बजेट कस्तो र कसरी आउँदैछ यसलाई अर्थविद्हरुले निकै चासोपूर्ण रुपमा हेरेका छन्।संघीय सरकार मध्यावधि चुनावमा […]

सम्बन्धित सामग्री

बजेटको तयारीमा गण्डकी सरकार, विज्ञबाट सुझाव संकलन

पोखरा । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा जुटेको गण्डकी प्रदेश सरकारले राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षहरूसहित विभिन्न क्षेत्रका विज्ञसँग सुझाव लिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. जगदीशचन्द्र पोखरेल, दीपेन्द्रबहादुर क्षेत्री, डा. मीनबहादुर श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा लगायतसँग सुझाव लिइएको हो । संघीयतालाई थप बलियो...