वार्षिक बजेटको तयारीमा सरकार, कस्तो र कतिको?

हेमन्त जोशी- काठमाडौंः आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ। कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ। मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो। सङ्घीयता कार्यान्वयनपछि प्रतिनिधि सभा र प्रदेश सभाका लागि दोस्रोपटक सदस्यमा…

सम्बन्धित सामग्री

१८ खर्बको बजेट सीमा, स्रोत जुटाउने र खर्च गर्ने हैसियत कति ?

सरकार आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेटको तयारीमा लागिरहँदा चालू आर्थिक वर्षको बजेटमा स्रोत र खर्चको अनुमान घटाउन बाध्य भयो । सरकारको खर्च गर्ने क्षमता पनि कमजोर र स्रोत जुटाउन नसक्दा साँढे १७ खर्बको बजेट घटाएर १५ खर्बमा झारिएको छ । बजेटको यस्तो यथार्थकाबीच आगामी वर्षका लागि १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय …

सरकार आगामी माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छः मुख्यसचिव अर्याल

नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् ।

राजनीतिक भद्रगोलका बीच बजेटको तयारीमा मधेश सरकार

सत्ता साझेदार दलहरूबीच चरम असन्तुष्टि र अपूर्ण मन्त्रिपरिषद् रहेको अवस्थामा मधेश सरकार अगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको तयारीमा लागेको छ ।

बजेटको तयारीमा सुदूरपश्चिम सरकार, संघीय सांसदसँग प्रिबजेट छलफल

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०-८१ को बजेटका लागि संघीय सांसदसँग सुझाव लिएको छ ।  बजेट ल्याउन एक महिना मात्र बाँकी रहँदा प्रदेश सरकारले पूर्वबजेट छलफललाई तीव्र पारेको छ ।...

बजेट बनाउने तयारी गर्दै मधेश सरकार

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए।उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ।प्रदेशको अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त

कोशीमा सरकार फेर्न काठमाडौंमा दौडधुप, मुख्यमन्त्री बजेटको तयारीमा

२५  वैशाख, विरानगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको दौडधुपमा छन् । बजेटअघि नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालिरहेका कार्की मन्त्रालयहरु पुगिरहेका छन् । उनको तयारी असार १ गते भन्दा अगाडि नै बजेट ल्याउने छ । सोमबार पर्यटन, वन तथा वातावरण […]

बजेटको तयारीमा जुट्यो कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम र बजेटको तयारी थालेको छ। प्रदेश सरकारले आगामी वर्षदेखि अवण्डा बजेट नराखेर आर्थिक वर्षको सुरुवातमै काम थाल्ने गरेर बजेट ल्याउने तयारी थालिएको जनाएको छ।...

अल्पमतमा परेको गण्डकी सरकार बजेटको तयारीमा

नेपालको संविधानअनुसार जेठ १५ भित्र संघीय सरकार, असार १ गते प्रदेश र असार १० गतेभित्र स्थानीय सरकारले आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम एवं बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । कोरोनाका महामारीका बीच देशको राजनीतिक अस्थिरताको कारण यस वर्षको बजेट कस्तो र कसरी आउँदैछ यसलाई अर्थविद्हरुले निकै चासोपूर्ण रुपमा हेरेका छन्।संघीय सरकार मध्यावधि चुनावमा […]

बजेटको तयारीमा प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा जुटेको छ। असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेको हो। सङ्घबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार तय गर्ने छ। आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले दिने अनुदान कटौती गरेको र राजस्वका कारण बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा घट्ने देखिएको छ।