देउवा फेरि सभापति बन्ने कि नबन्ने प्रदेश २ को मत निर्णायक

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । जसमध्ये ३ वटाको अन्तिम नतिजा आइसकेको छ । बागमती प्रदेशमा पनि पहिलो चरणको मतदान सकिएको छ । लुम्बिनीमा मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्राप्त नतिजा अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । गण्डकीमा संस्थापन इतर […]

सम्बन्धित सामग्री

काँग्रेस प्रदेश २ अधिवेशन:  मतदान अन्तिम चरणमा

नेपाली काँग्रेसको प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत भइरहेको निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ ।  साढे पाँच बजेसम्म १४ सय मत खसेको हो । प्रदेश निर्वाचन समितिका अरुणकुमार यादवले साढे ५ बजेसम्म १४ सय मत खसेको जानकारी दिए । काँग्रेस प्रदेश २ को नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र बिमलेन्द्र निधि– शेखर कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । आज बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान करिब साढे ९ बज

कांग्रेस प्रदेश २ अधिवेशन : सभापति दुवै उम्मेदवार भन्छन् – हाम्रो जीत पक्का

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को निर्वाचनमा मतदान गरेपछि सभापतिका दुवै उम्मेदवारले आफूहरुको जीत पक्का रहेको दावी गरेका छन्। मतदानपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुवै उम्मेदवारले निर्वाचनमा मतदाताहरु आफूहरुको पक्षमा रहेको र राम्रो मतान्तरले जीत हासिल गर्ने दावी गरेका हुन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका रौतहट सभापति कृष्ण यादवले आफूले शतप्रतिशत […]

कांग्रेस प्रदेश -२ नेतृत्वका लागि आज मतदान

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। आज विहान ८ बजेदखि सुरु हुने भनिएको मतदान अझै सुरु भएको छैन्। मतदाता नामावली मिलाउने काम भइरहेकोले ९ बजेदेखि मतदान हुने  कांग्रेस केन्द्रीय कार्यालय सचिव केशव रिजालले जानकारी  दिए। प्रदेश २ को सभापतिमा संस्थापन पक्षबाट रौतहट सभापति कृष्णप्रसाद यादव र संस्थापन इतर अर्थात् शेखर कोइराला र  विमलेन्द्र निधि समूहबाट प्रदेश २ का वर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्। &nb

प्रदेश २ को अधिवेशन कांग्रेस नेताहरुका लागि प्रतिष्ठाको विषय

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजबाट शूरु हुँदैछ । नेतृत्व चयनका लागि भने भोली मतदान हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अघि प्रदेश २ को अधिवेशन हुन नसकेपछि त्यसलाई महाधिवेशन पछि गर्नेगरी सारिएको थियो ।प्रदेश सभापतिका लागि सभापति शेरबहादुर देउवा अर्थात संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच प्रतिपर्धा हुने देखिएको छ । […]

काँग्रेस प्रदेश २ अधिवेशन : निधिको भूमिकामाथि चासो, कसलाई सघाउलान् ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणमा मतदान हुँदा शेरबहादुर देउवालाई सघाएका विमलेन्द्र निधिले प्रदेश २ को अधिवेशनमा कस्तो भूमिका निर्वाह गर्लान् भन्नेमा चासो बढेको छ । प्रदेश २ निधिको गृह प्रदेश पनि हो ।केन्द्रमा देउवालाई चुनौती दिँदै सभापति पदमा उम्मेदवारी दिएका निधिले दोस्रो चरणमा मतदान हुनु अघि देउवालाई नै सघाउने निर्णय गरेका थिए । लामो समय देउवाकै पक्षमा खुलेर राजनीति गरेका निधिले अन्ततः देउवालाई नै सघाए । प्रदेश २ को अधिवेशनमा पार्टी नेतृत्वका लागि अहिले देउवा

प्रदेश २ को कांग्रेस प्रदेश सभापतिमा देउवा पक्षीय कृष्णा यादवको उम्मेदवारी

काठमाडौँ, १७ मङ्सिर। नेपाली कांग्रेस प्रदेश २ प्रदेश सभापति पदका लागि कांग्रेस रौतहटका सभापति कृष्णा यादवले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट यादवले उम्मेदवारी घोषणा गरेको हुन् । प्रदेश २ सभापति पदमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादवले एक सातअघि नै उम्मेदवारी घोषणा गरेका थिए । उनी […]

प्रदेश २ मा कांग्रेस अधिवेशनः अधिकांश वडा सभापति सर्वसम्मत

वीरगंजः नेपाली कांग्रेसको प्रदेश २ मा गाउ/नगर वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ। नेपाली कांग्रेस प्रदेश २ का संयोजक रमेश रिजालले पर्सादेखि सप्तरीसम्म आठ जिल्लामै अधिवेशन अन्तिम चरणमा रहेको बताए। प्रदेशको सात जिल्लामा कार्तिक २७ गतेदेखि र पर्सामा मङ्सिर १ गतेदेखि अधिवेशन भइरहेका छन्। प्रदेश संयोजक रिजालले वडा समितिको निर्वाचनमा…

काँग्रेस प्रदेश २ को सभापतिमा मन्त्री यादवको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस प्रदेश २ को सभापति पदमा रामसरोज यादवले  उम्मेदवारी घोषणा गरेका छन् । सोमबार प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । दललाई प्रदेश २ मा थप मजबुत बनाउने र संगठन बिस्तार तथा सुदृढीकरणको लक्ष्यका साथ सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए ।यादवले आफूले प्रदेश सभापति पदमा जितेमा प्रदेश २ मा काँग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै

प्रदेश २ मा वडा अधिवेशन हुन सकेन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन । सातमध्ये छ वटा प्रदेशमा कांग्रेसको वडा अधिवेशन शुरु भइसके पनि प्रदेश २ मा क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन शुरु हुन नसकेको हो । कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण हाललाई अधिवेशनको कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।