सर्लाहीको बागमती युवा क्लबलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।...
विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । गत संस्करणको विजेता आर्मीले उपाधि रक्षा गर्ने क्रममा सोमबार सम्पन्न फाइनलमा घरेलु टोली...
नेपाल पुलिस क्लबले चौथो सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । जितसँगै पुलिस सेमिफाइनलमा पुगेको छ । खेलको ३५औँ मिनेटमा मनाङको डिबक्समा दिनेश...
सशस्त्र प्रहरी बलको एपिएफ क्लब फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदै चौथो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । एपिएफ र फ्रेन्ड्सबीचको खेल शनिबार वर्षाका कारण...
चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाराको नव जनजागृति युवा क्लब सिमरा विजयी भएको छ । सिमराले सर्लाहीको बागमती युवा क्लबलाई २–० ले हराएको हो । सिमराको जितमा...
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण यही जेठ १९ गतेबाट हुने भएको छ।...
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो । फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।‘यस बर्षको मकवानपुर गोल्डकपको लागि हामीलाई सबै पालिकाले